२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

आजको प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो

प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार उकालो लागेको छ। यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको हो।

यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ८ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ। १ कम्पनी भने स्थिर रहेको छ।

यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com