२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

नेप्सेमा आत्मनिर्भर लघुवित्तको आइपिओ सूचिकृत

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइपिओ सूचिकृत भएको छ। नेप्सेमा लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ३ सय ७१ रुपैयाँ ८२ पैसादेखि अधिकतम १ हजार १ सय १५ रुपैयाँ ८६ पैसासम्मको रेन्ज तोकेको छ।

यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि एएनएलबि (ANLB) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार सोमबारबाट खुला हुनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com