२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४६ करोडमाथिको कारोबार

साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३० अङ्कले घटेर ४१४.२४ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ्ग र फाइनान्स उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com