२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

प्रभु बैंकको ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि बाट ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ। बैकका अनुसार उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com