२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

एनआईसी एशिया लघुवित्तले सेयरधनीलाई लाभांश दिने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आइतबार बसेको सञ्चालक समितिको १६८ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश (करसहित)दिने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि आफ्नो सेयरधनीलाई वितरण गरिने कम्पनले जनाएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्व ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com