२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो आईपीओ जारी गर्न अनुमति

सिटिजन लाइफ इन्स्योरेन्सले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गरेको छ। कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले कर्मचारीलाई र २९० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो। यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्ने भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com