२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

बिहिबार ५०.०४ अंकले बढ्यो नेप्से, १ अर्ब ५६ करोड माथिको कारोबार

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.२७ अङ्कले घटेर ३७९.५० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ४५ लाख ६६ हजार ०४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

आज ७ करोड ८५ लाखभन्दा बढीको कारोबार गरी अपर शिभम् सिमेन्ट अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा हिमालयन डिस्टिलरी र अरुण खोला पावर रहेका छन् । आजको कारोबारमा १३ वटै उपसूचक बढेको छन्।

आजको कारोबारमा अत्याधिक कमाउनेमा बुद्ध भुमि शिभम् पावर र नेपाल इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् भने अत्यधिक गुमाउनेमा सिद्धार्थ इन्स्योरेन्स ग्रोथ स्किम- २ र प्राइम ऋणपत्रका लगानीकर्ता रहेका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com