२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि-ओपन सेसनमा सेयर बजारमा सामान्य सुधार भएको छ । आज(बुधबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७८ अंकले बढेको हो।

यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ। प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com