प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि-ओपन सेसनमा सेयर बजारमा सामान्य सुधार भएको छ । आज(बुधबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७८ अंकले बढेको हो।
यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ। प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।