२०८१ बैशाख २२ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २२
Sat May, 2024

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकले संस्थापक सेयरधनी शकुन्तलाकुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले उक्त सेयर पुस २७ गतेदेखि विद्यमान संस्थापक सेयरका लागि बिक्रीमा राखिएको थियो।

उक्त मितिबाट ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरे पछि अन्य व्यक्ति तथा संस्थाहरुका लागि खुला गरिएको बैंकले जनाएको छ। इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

लगानीकर्ताले लिन खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन आग्रह गरिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com