२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

नबिल बैंकले संस्थापक सेयरको रुपमा रहेको १ लाख ५० हजार कित्ता आजदेखि खुला भएको छ। नबिल बैंकले संस्थापक सेयरधनीको नाममा भएको उक्त सेयर खुला गरेको हो।

प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ७ दिनभित्रमा आवेदन दिनुपर्ने छ। उल्लेखित सूचनाका अनुसार सेयर भाउ आपसी समझदारीमा पनि तर गर्न सक्ने बताइएको छ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सोमबारदेखि ७ दिनभित्रमा नबिलको केन्द्रीय कार्यालय, तीनधारा काठमाडौंस्थित कम्पनीको सचिवको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com