२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

१८.८० अंकले घट्यो नेप्से, ८२ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार

साताको कारोबारको पहिलो दिन आज(आइतबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अङ्कले घटेर ३५९.१३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसुचकमध्ये होटल उपसुचकबाहेक सबै उपसुचक घटेर राताम्मे भएको छ।

कारोबारको आधारमा आज मोलुंग हाइड्रोपावरको अग्रिम स्थानमा छ। यसको आज ३ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्ट र एनआइसी एशिया बैंकको कारोबार भएको छ।

आजको सनराइज ब्लु चिप फण्ड र आदर्श लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सनराइज फोकस इक्युती फण्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ का लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com