२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

नेप्सेले माग्यो सूचीकृत कम्पनीको नाम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत संगठित संस्थाको विवरण मागेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्षको चौथो त्रैमासिक वर्गीकरणका लागि आवश्यक विवरण पठाउन आग्रह गरेको हो ।

नेप्सेले आवश्यक विवरण यही फागुन १० गते कार्यालय समयभित्र प्राप्त हुने गरी वा लिस्टिङ शाखाको ई–मेलमार्फत उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकाले सोका लागि आवश्यक विवरण पठाउन नेप्सेले सूचित गरेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com