२०८० चैत्र २८ - Wed Apr, 2024 -

Biz Suchana

२०८० चैत्र २८
Wed Apr, 2024

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएकाले सो वापतको शेयर बिक्री गर्ने भएको हो।

सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन् । बैंकका शेयरधनी विजय मोहन भटराईको नाममा रहेको ५ हजार कित्ता बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिदको लागि ३५ दिन भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नपरेमा प्रचलित कानुन अनुसार अन्य ब्यक्ती तथा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com