२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

यी दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट

आज (बिहिबार)को कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो।

यी दुईवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो। हिमालयन उर्जाको सेयर भाउ २५ रुपैयाँ ५० पैसाले बढेर २ सय ८१ रुपैयाँ ६० पैसा र आत्मनिर्भर लघुवित्तको सेयर भाउ ९३ रुपैयाँ ३० पैसाले बढेर २ सय ८१ रुपैयाँ ६० पैसा पुगेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com