२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

एनआइसी एसिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एनआइसी एसिया बैंकको नेपाल लाइफ इन्स्याेरेन्सको नाममा रहेको सेयर बिक्री खुला भएको छ। बैंकले उक्त इन्स्याेरेन्सको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा संस्थापक सेयार्धनिले मात्र आवेदन दिन पाउने छन्। यसको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ।सेयर खरिद गर्न इन्छुक संस्थापकले आज देखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com