२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

नेप्सेमा नेरुडे लघुवित्तको बोनश शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(सोमबार) नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको साधारण सभाबाट पारित २२ प्रतिशत दरका कुल १३ लाख २० हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com