प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

साताको दोस्रो दिन(सोमबार) कारोबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ।
३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ।