२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

सानिमा मिडल तमोर हाइड्रोपावरको आइपिओ सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा (आइतबार) सानिमा मिडल तमोर हाइड्रोपावरको ३ करोड ३३ लाख २५ हजार कित्ता आइपिओ सूचिकृत भएको छ। आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ।

कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।

यसको सेयर काराेबार गर्नका लागि टीएएमओआर (TAMOR) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार सोमबारबाट खुला हुनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com