२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रि–ओपन सेसन, सामान्य विन्दुले बढ्यो नेप्से सूचक

काठमाडौ, २६ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ । १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com