२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

आज नेप्से १३.९० अंकले घट्यो

आज(बुधबार) सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५५ अङ्कले घटेर ४००.१४ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७३ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा अपि पावर पहिलो स्थानमा छ भने दोस्रोमा न्याग्दी अरुण काबेली पावर र एनआईसी एशिया बैंकको कारोबार भएको छ। बुधबारको कारोबारमा १३ वटै उपसूचक १ उपसुचक बढेको छ भने सबै उपासुचक घटेको छ।

आजको कारोबारमा युनिलिभर नेपाल र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, गरिमा ऋणपत्र र विजय लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com