२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

मंगलबार सेयर बजार बन्द

आज (मंगलबार)सेयर बजार बन्द हुने भएको छ। ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ। अब बजार भोलि (बुधबार) बिहान ११ बजे मात्र खुल्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com