२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगालक्ष्मी अवालको १ हजार ५०० कित्ता गरी कुल २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

न्यूनतम मूल्य १ हजार ११५ रुपैयाँ तोकिएको सो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधारणहरुले पनि खरिद आवेदन दिन पाउनेछन्।

यसको अर्थ न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन पेस गर्नुपर्नेछ। खरिद आवेदन १५ दिनभित्र संस्थाको धादिङको धादिङबेसीस्थित केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com