२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रि–ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से सूचक

काठमाडौ, ३ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक २.९९ अंकले बढेको छ । यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ । ५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

२७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com