२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

अर्थमन्त्रालयले निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्नेछ : प्रकाश शरण

काठमाडौं, २९ साउन । अर्थमन्त्रालयले निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्ने अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् । आज र्माण व्यवसायी महासंघ र अर्थमन्त्री तथा सचिवहरुसंगको छलफलमा उनले उनीहरुको माग जटिल भएको तर सम्भव भएसम्म छलफल गरेर आवश्यक माग सम्बोधन गरिने बताए ।

उनले भने ‘तपाईहरुको मागको विषय जटिल छन् । तर पनि वार्ता समितिसंग छलफल गरेर निषकर्षमा पुग्नुपर्छ र सम्भव भएका कुराहरु मिल्ने सक्ने कुराहरु गर्नुपर्छ । ’अर्थमन्त्रालयले आफ्नो जिम्मेवारि पुरा गरेको तर केही कायमहरु पुरा गर्न बाँकी रहेको उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com