२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

साल्ट ट्रेडिङ कर्पाेरेशनको बोनस सेयर हितग्राही खातामा जम्मा

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको ५६ औं वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ। मिति २०७९ चैत २५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीले बोनस शेयर सम्बन्धि हितग्राही खातामा जम्मा गरिएको हो ।

उक्त मिति पश्चात शेयर अभौतिकिकरण गराएका शेयरधनीको हकमा पनि उक्त शेयर जम्मा हुने व्यवस्था गरिएको छ । हालसम्म पनि अभौतीकिकरण नगरेका शेयरधनीलाई अभौतिकिकरण गराई आफ्नो बोनस शेयर खातामा जम्मा गर्न आग्रह गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com