२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

बजेटको पक्षमा मतदान गर्न जसपा नेपालको ह्वीप जारी

काठमाडौ, १४ असार । आगामी आर्थिक वर्ष २०८०–२०८१ को बजेटको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसदहरूलाई ह्वीप जारी गरेको छ ।बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीले पनि ह्वीप जारी गरेर बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।त्यस्तै सत्तारुढ लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि आ–आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com