२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

नेप्सेमा किसान लघुवित्तको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेमा ७ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ६१२ रुपैयाँ १५ पैसा कायम गरेको छ । कम्पनीको सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम ६५५ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर दोस्रो बजारमा भोलि अर्थात चैत २० गतेदेखि कारोबारमा आउनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com