२०८१ बैशाख २१ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २१
Fri May, 2024

आज नेप्से बन्द, सेयर कारोबार पनि नहुने

आज (मंगलबार) सेयर कारोबार बन्द रहने भएको छ। आज चैत ७ गते मंगलबार घोडेजात्रा भएको हुनाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको थिय।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com