२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

बुधबारबाट सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्सको एकीकृत कारोबार

बुधबारदेखि सिद्धार्थ इन्स्याेरेन्स र प्रिमियर इन्स्याेरेन्सबीच एकीकृत कारोबार हुने भएको छ। दुई कम्पनी एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका हुन्।

सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स कम्पनी एक आपसमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन्।
एकीकृत कारोबार सुरु हुने भएकोले गर्दा दुवै कम्पनीको कारोबार रोक्का भएको छ।

बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो। मर्ज हुनका लागि बिमा प्राधिकरणले सिद्धार्थ र प्रिमियरलाई (१ः१) सेयर अनुपातमा स्वीकृति दिए सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com