२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

मुक्तिनाथ क्यापिटल लिमिटेडको संस्थापक सेयर बिक्रीमा

काठमाडौ, २९ जेठ । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । क्यापिटलका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com