२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

यस्तो रह्यो आजको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(बिहिबार) को लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दरमा आज प्रति अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा भएको छ।

राष्ट्र बैङ्क अनुसार युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ६४ पैसा कायम भएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८१ पैसा र विक्रीमा १० रुपैयाँ ८५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com