आज सेयर बजार बन्द

आज(फागुन १ गते) सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक विदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
सरकारले जनयुद्ध दिवसको अवसरमा अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा पुगेर रोकिएको थियो ।