२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

प्रि–ओपन सेसनमा सामान्य विन्दुले घट्यो नेप्से सूचक

काठमाडौ, २३ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको छ । यससँगै सूचक २०४७.७१ अंकमा अडिएको छ । ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com