२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौ, २१ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ अंकले बढेको छ । यससँगै सूचक २०९५.४२ अंकमा आएको छ । ७० लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको २३ हजार ३२८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२३ पटक सेयर कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा १६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com