२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु

काठमाडौं, २७ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरियामा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । ३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान खेतमा पानी लगाउन गएका भट्ट नहरमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com