२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

एनआईसी एसिया बैंकका दुई फण्डद्वारा लाभांश घोषणा

काठमाडौं, २९ असोज । एनआईसी एसिया क्यापिटलको व्यवस्थापन अन्तर्गतका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्स्ड फण्डले गत आर्थिक वर्षको लागि प्रतिफल दिने निर्णण गरेका हुन्। दुवैको लाभांश दर भने पोहोर भन्दा घटेको छ।जसमध्ये एनआईसी एसिया ग्रोथ फण्डले १०.५ प्रतिशत र ब्यालेन्स्ड फण्डले १० प्रतिशत नगद दिँदैछन्।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत नै सञ्चालित योजना एनआईसी एशिया ब्यालेन्स फण्डले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । २७ असोज शनिबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com