२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

जानकी फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा

जानकी फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ। कम्पनीले संस्थापक सेयरधनी अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता गरी कुल १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुमात्रै आवेदन दिन पाउनेछन्। संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई संस्थाको कम्पनी सचिव कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com