२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको ६ लाख १७ हजार ७ सय ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com