२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकले मनिला कुमारी अग्रवालकको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने प्रकाशित सुचनामा उल्लेख छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ ११ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com