२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

नबिल फन्ड–२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौ, २५ असोज । नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।फन्डले लाभांश प्रयोजनको लागि असोज २६ गते एकदिन बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म कायम इकाइ धनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउने छन् । यस फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ९.६ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com