२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

दिनदिनै बढ्दै सुनचाँदीको मूल्य, आज कति ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(बिहिबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com