२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

आईपीओ निष्कासन गर्ने तयारी गर्दै माविलुङ्ग इनर्जी कम्पनी

काठमाडौं । माविलुङ्ग इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले मंसिर २१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

सभा कम्पनीको कार्यालय कुपन्डोल ललितपुरमा हुनेछ । सभामा आईपीओ निष्कासन गर्नुका साथै आर्थिक वर्ष २०७९–०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने प्रस्ताव रहेको छ । यस्तै आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com