२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

सिद्धार्थ बैंकले बोलायो साधारणसभा

काठमाडौं । सद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । आउँदो ५ मंसिरमा हुने गरी बोलाइएको साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने तयारी बैंकले गरेको छ ।

सोही सभाले बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २१ कात्तिकमा एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com