२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौ, २४ असोज । आज ग्लोबल आइएमई क्यापिटलले सञ्चालित म्युचुअल फन्डग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फन्डले असोज २५ गतेलाई बुक क्लोज तोकेको छ ।

तसर्थ, आज आजसम्म कायम रहेका इकाईधनीले मात्र फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । ग्लोबल आएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले पाँच करोड १२ लाख ८८ हजार एक सय ८० रुपैयाँ बराबर लाभांश दिन लागेको हो । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको जनाइएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com