२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, दिउँसो ४ः १९ बजेबाट सुतक लाग्ने

काठमाडौं । आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ ।चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ । नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।

उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ  भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ । यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com