२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनाएका छन् । देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढोतरी भए पछि थापाले सो प्रतिक्रिया दिएका हुन् ।

‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन्, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com