२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

लागूऔषधसहित क्लिनिक सञ्चालक पक्राउ

काठमाडौं, ३ असार । धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागूऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ । कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गदैछ ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com