२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

विदेश भ्रमणबारे प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरणः सबैलाई जानकारी गराएरै गएको हुँ

काठमाडौ, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विदेश भ्रमण जाँदा सम्मानीत सदनलाई जानकारी दिएरै गएको स्पष्ट पारेका छन् । आज प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले आफू चीन भ्रमण जाँदा जानकारी गराएरै गएको बताए ।

उनले भने, ‘म हरेकपल्ट विदेश प्रमण जाँदा सधै सम्मानीत सदनलाई जानकारी दिएर नै गएको हो । चीन भ्रमण जाँदा पनि मैले जनकारी दिएकै थिएँ । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेको हुनाले मैले भन्नै परेको हो ।’प्रधानमन्त्री विदेश भ्रमण रहँदा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com