२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

वीरेन्द्रनगर स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला आज बिहान ५ः३० बजे नै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।देवीलाल पौडेलको काठ मिलमा आगो लागेको हो ।

आगलागीबाट काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिन जलेर ध्वस्त भएका छन् । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com