२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई रास्वपाको आग्रह

काठमाडौं, ४ असोज ।  विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको । बिहीबार विज्ञप्ति जारी गर्दैआन्दोलनको वैकल्पिकउपायखोज्न र विद्यालयबन्दनगर्न आग्रह गरेको हो ।

मागहरु सरकारसमक्ष राख्नपाउने वैकल्पिकविधिहरू हुँदाहुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको रास्वपाले शिक्षककाजायजमाग सम्बोधनहुनु पर्छ भन्नेमाआफुहरुको सर्मथन रहेको बताएको छ । तर शिक्षकलाई कुनै दलको भातृ संगठन बनाउने विषयमाभने फरक मत रहेको रास्वपाको भर्नाइ छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com